यस्तो छ छोटे डन भिडियो सहित

By // No comments:

एस एल सी को परिक्षाफल प्रकाशित | S L C Result has been Published

By
२०७१ को चैत्रमा भएको एस एल सी परिक्षाको नतिजा आज अषाढ ४ गते शुक्रबार सार्बजनिक भएको छ |

पनीका सानोठिमीले दिएको जानकारी अनुसार ४७दशमलब ४३ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएका छन् ।




एस एल सी को रिजल्ट मार्कसिट सहित हेर्नुहोस

यस्तो छ ८ बर्षिय बालकको निर्देशनमा बनेको लभ यु बाबा ( भिडियो सहित)

By
विश्व चलचित्र इतिहास मै पहिलो पटक आठ बर्षीय बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आइतबार सार्बजनिक गरिएको उक्त ट्रेलरमा ८ बर्षीय निर्देशक सौगात बिष्टले कसरि कलाकारहरुलाई अभिनय गर्न निर्देशित गरे भन्ने पनि देख्न सकिन्छ ।

मङ्सिर २६मा रिलिज हुन लागेको यो सिनेमाको कथा सौगातका काका गम्भीर बिष्टको हो, गम्भीर बिष्ट नृत्य निर्देशक पनि हुन् । सौगातका बुबा गजित बिष्ट र दिदि संगम बिष्टले यो चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य मुख्य कलाकारमा अशिष्मा नकर्मी, निश्मा घिमिरे रहेका छन् ।

आइफोनमा खतरनाक भाइरसको आक्रमण

By
चर्चित तथा महँगो ब्रान्ड एप्पलको मोबाइल( आइफोन) आइप्याड, तथा कम्प्युटरहरु एक भयानक भाइरसको आक्रमणको जोखिममा परेका छन् |अनुसन्धानकर्ताहरुले यो भाइरसको आक्रमण हालसम्मकै अति भयानक र ठुलो भएको बताएका छन् |

वायरलर्कर नामक उक्त मालवेयर(भाइरस) ले एप्पलको अपरेटिङ सिस्टम आइओएस भएको म्याक कम्प्युटर तथा फोन र ट्याबलेट सबैलाई युएसबी केवलले जोडिएको बेला निसाना बनाउँछ र मोबाइल तथा आइप्याडमा गइ भिभिन्न भाइरस जन्य एपहरु इन्स्टल गर्न सुरु गर्दछ |

अनुसन्धानकर्ताहरुले एप्पलको अपरेटिङ सिस्टम आइओएसमा आक्रमण गर्ने यो दोस्रो भाइरस बताएका छन जसले एप्पल डिभाइसमा आफै भाइरसजन्य आइओएस एप्लिकेसन तयार गर्ने गर्दछ |



आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु

By
जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको छ |


त्यसो त कहिले काही परिस्थिति नै यस्तो बन्छ कि झुट बोल्नु बाध्यता नै हुन्छ , तर अन्य विभिन्न कारणले पनि झुट बोल्ने गरेको पाइन्छ | आफ्नो पार्टनरले झुटो बोलेको थाहा पाउदा निक्कै नै दुख लाग्छ र कतिको त झुट बोल्नुले गर्दा सम्बन्ध नै तोडिन पुगेको पाइन्छ | पुरुषले झुट बोल्नुका केहि कारणहरु निम्न हुन सक्छन...

HSEB Result of Class 12 has been Published

By

HSEB ले यस बर्ष लिएको कक्षा १2 को नतिजा प्रकाशन गरेको छ | |
Result Published
Check your HSEB Result of Class 12 online here with marks

 Hseb Result -
Enter Your Symbol Number

Enter Symbol No :
Example (2001382)


OR
नतिजा हेर्न सहयोगी केहि साइटहरु:

कम्युटरको किबोर्ड मा सबै भन्दा बढी प्रयोग हुने बटम कुन हो ?

By

के तपाइलाई थाहा छ कम्युटरको किबोर्ड मा सबै भन्दा बढी कुन कुन बटम थिच्ने गरिन्छ ?

हामी हिजो आज दिनहुँ कम्प्युटर चलाउने गर्छौं तर याद गरेका हुन्नौ कुन बटम धेरै पटक थिचिन्छ भनेर|

एक अध्ययन अनुसार हामीले सबै भन्दा धेरै थिच्ने अल्फावेट "E" हो भन्ने पत्ता लागेको छ | न्युयोर्क यूनिभर्सिटीको इन्टररेक्टिव टेलिकम्युनिकेशन प्रोगामर माइक नुफेल ले गरेको एक अनुसन्धानमा यस्तो कुरा पत्ता लागेको हो |